रास्वपासहितको सात दलीय गठबन्धन बनाउने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दलले गठबन्धन बनाउने तयारी गरेका छन्। रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी,आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय...