स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको छ : मन्त्री त्रिपाठी
काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको २६ औँ महानगर दिवस मनाउन आयोजित कार्यक्रममा...