मन्त्री श्रेष्ठले भनिन् : ‘बाल सुधार गृहको मर्मतमा आवश्यक सहयोग हुन्छ’
काठमाडौँ । संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बाल सुधार गृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन् । विराटनगरको बाल सुधार गृह, बालबालिका खोजतलास...