संघीयतामा विकास व्यवस्थापनः विकास प्रयासहरुको व्यवस्थापन कौशलता
वहुआयामिक विषयहरुवीच समन्वय संयन्त्रको व्यवस्थापन विकास एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा...