संघीय निजामती सेवा ऐनमा उल्लेखित प्रावधानबारे नासुहरूको आपत्ति
काठमाडौँ । संघीय निजामती सेवा ऐनमा राखिएका कतिपय व्यवस्थाप्रति नायव सुब्बाहरूले आपत्ति जनाएका छन्। वर्षौँदेखि राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेको उक्त विधेयकमा समावेश केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप...