संघीय गठवन्धनले गर्यो दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा
काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । शुक्रबार बसेको गठवन्धनको बैठकले दोस्रो चरणको निर्वाचनमा भाग नलिएर अवरोध गर्ने गरी...