‘प्रचण्ड’को दाबी-‘सबै उस्तै हुन् भन्ने भाष्य बनाएर लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो गर्ने र नगर्ने उस्तै हुन् भन्ने भाष्य बनाएर लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध एक खालको षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार...