स्ववियु निर्वाचन: आज संघ संगठन दर्ता हुँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सोमबार संघ-संगठन दर्ता हुँदैछ। आउँदो चैत ५ गते हुने मतदानका लागि आज संघ/संगठन दर्ताको कार्यक्रम तय गरिएको हो। जसअनुसार...