काँग्रेसद्वारा २१ बुँदे ‘कर्णाली संकल्प पत्र’ जारी
काठमाडौँ । नेपाली काँग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प पत्र’ जारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेत वीरेन्द्रनगरमा...