काँग्रेस स्याङ्जाको संकल्प : देशकै नमुना जिल्ला बनाउने
काठमाडौँ । नेपाली काँग्रेस स्याङ्जाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै आफ्ना प्राथमिकता र योजनासहित संकल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश...