स्नातकोत्तर अध्ययनका लागि श्रृङ्खला अमेरिका प्रस्थान
काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार (हिजो) अमेरिकी प्रस्थान गरेकी छिन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्य बिदाई गर्न गएका थिए...