राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने
काठमाडौँ । राजा वीरेन्द्रको निजी निवास आइतबारदेखि खुला गरिने भएको छ । शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’को औपचारिक कार्यक्रम गरी...