श्री एअरको जहाज मर्मतमा खटिएका इन्जिनियरलाई ड्युटीबाट हटाइयो
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई ड्युटीबाट हटाएको छ । जहाजमा पटक-पटक समस्या देखिएपछि सोधपुछका लागि मर्मतमा संलग्न इन्जिनियरलाई ड्युटीबाट...