माधव नेपालले भेटे श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्री
काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशबारे...