श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु
काठमाडौँ । श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार...