श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने
काठमाडौँ । श्रीराम सुगर मिलले शुक्रबारदेखी उखु किसानको बक्यौता रकम किसानको खातामा पठाउने भएको छ । सबैभन्दा धेरै भुक्तानी रकम बाँकी रहेको सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरिसकेको...