रम्बा चाउचाउका अध्यक्ष पाण्डेलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । पोखरा नुडल्सको रम्बा चाउचाउमा न्युनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्युनस्तरको खाद्य पदार्थ भेटिएको थियो । न्युनस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री...