समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा गौतम नियुक्त
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । २२ चैतमा समितिका तत्कालीन अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै रिक्त भएको समितिको अध्यक्षमा...