न्यायाधीश श्रीकृष्ण भट्टराईद्वारा राजीनामा
काठमाडौँ । न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक सङ्कट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् । सर्वोच्च अदालत श्रोतका...