वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा
काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् । न्याम्सकाका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी...