जापान पठाउने कार्यमा तेस्रो पक्षको संलग्नता नभएको मन्त्रालयको प्रस्टोक्ति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा कामदार पठाउने प्रक्रियामा तेस्रो पक्षको संलग्नता नरहेको प्रस्ट पारेको छ । जापान रोजगारीमा पठाइदिने भन्दै केही जापानी भाषा प्रशिक्षण र शैक्षिक...