श्रमिकको गुनासो सुन्न २४ घण्टे श्रम सहायता केन्द्र स्थापना
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थित गर्दै ‘समाधान: २४ घण्टे श्रम सहायता केन्द्र’को शुभारम्भ गरेको छ । मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार...