‘सामाजिक सुरक्षामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्दैन’
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रष्ट पारेको छ । योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर चलाइएको...