‘दिगो विकासका लक्ष्य हासिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छ’- श्रम मन्त्री भण्डारी
पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा सफल रूपमा स्थापित गराउनुपर्ने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा...