‘रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने’
नेपालगञ्ज। श्रम राज्यमन्त्री डिल्ली चौधरीले मुलुकभित्र पर्याप्त श्रमको व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटमा उनले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउन मुलुकभित्र रोजगारमूलक...