ट्रायल दिँदा सवारी साधन प्रयोग गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयन गर्नू : श्रम मन्त्रालय
जनकपुर । श्रम तथा यातायात मन्त्रालय, मधेस प्रदेशले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको...