विज्ञ टोलीले श्रम मन्त्रालयलाई बुझायो श्रम आप्रवासन नीतिको मस्यौदा
काठमाडौँ। विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएको छ । श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार...