श्रमिकका लागि ऐतिहासिक निर्णय, अब विमानस्थलमा छुट्टै लाइन बस्न नपर्ने
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु पर्ने व्यवस्था हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई विमानस्थलस्थित एक नम्बर गेटबाट मात्रै प्रवेश...