देउवाले भने-‘नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ’
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्ने गरी ल्याउनुपर्ने बताएका छन् । अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा...