बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो, जिल्ला नेतृत्वविरुद्ध अनुशासनको कारवाही गर्न माग
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा असहयोग र अन्तर्घातको आरोपसँगै नेपाली काँग्रेस बारा जिल्लाभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ। बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका श्यामबाबु गुप्ताले जिल्ला...