तनहुँ-१ की राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय
काठमाडौँ । राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । उनले तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवारी दिएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम...