ललिता निवास प्रकरण : थुनामा रहेका एक मात्र मुख्य प्रतिवादी ढकाललाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा विशेष अदालतले आदेशले थुनामा रहेका मुख्य अभियुक्त मध्येका एक शोभकान्त ढकाललाई रिहा गर्न आदेश गरेको छ। विशेषको थुनामा पठाउने निर्णयविरुद्ध ढकालले सर्वोच्चमा पुनरावेदन...