१४ कार्तिक २०७७, शुक्रबार
आइजीपी थापाद्धारा शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा...