प्रतिबद्धता पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ -मुख्यमन्त्री भट्ट
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका बिचका गरिएको प्रतिबद्धता पुरा गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । जनताका बिचमा गरेका बाचा तथा सार्वजनिक महत्त्वका योजना निर्माणका...