शैक्षिक क्षेत्रमा हस्तक्षेप नगर्ने सङ्कल्प गर्न अनुरोध
काठमाडौँ । शैक्षिक क्षेत्रमा हस्तक्षेप नगर्ने सङ्कल्प सार्वजनिक रूपमा गर्न राजनीतिक दलहरूलाई अनुरोध गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित प्राज्ञिक व्यक्तिहरूले अनुरोध पत्र जारी गर्दै शैक्षिक संस्थाहरूको स्वायत्ततालाई अक्षुण राख्न...