त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो त्रिभुवन विश्वविद्यालय अन्तर्गत...