शे-फोक्सुन्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता
डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुन्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुन्डो जाने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–९ अन्तर्गत...