रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शीर्ष नेतृत्वबीच समसामयिक राजनीतिक विषय तथा सरकार गठनसम्बन्धी सम्भावित परामर्शलाई केन्द्रमा राख्दै भेटघाट भएको छ। भेटमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह,...