गठबन्धनका शीर्ष नेताहरू जाने भएपछि बाराको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल’को स्थलगत निरीक्षण गर्ने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी...