डोटी प्रशासनद्वारा शिव शिखर सहकारी संस्था सिल
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सिल गरेको छ । समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँको पत्रअनुसार प्रशासनले सहकारीको दिपायलमा रहको...