फेवाताल चार किल्लाभित्रको जग्गा स्थिति अध्ययनका लागि पाँच सदस्यीय छानबिन समिति गठन
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फेवातालको चार किल्लाभित्र रहेको जग्गाको वर्तमान अवस्था पहिचान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक...