सार्वजनिक संस्थानको समीक्षा
सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेर व्यवसाय तथा सेवा प्रदान गर्ने उद्देश्यले स्वायत्तरूपमा स्थापित सङ्गठनहरूलाई नै सार्वजनिक संस्थान भनिन्छ। स्वतन्त्र अस्तित्व एवं व्यावसायिक चरित्र भएको, कानुनीरूपमा स्थापित र जनताप्रति उत्तरदायी...