झापामा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान, एक बजेसम्म ३२ प्रतिशत मत खस्यो
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको बताएका छन्। जिल्लाका २८५ मतदान स्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै...