२९ कार्तिक २०७६, शुक्रबार
अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्ने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो । निर्माता...