५ विद्यालयमा महानगरले गर्यो शिलबन्दी
काठमाडौँ । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमतिबिना सञ्चालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । सिजी एजुकेशनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरग्न्जको नामबाट वीरगन्ज-१२ मुर्ली...