पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा २ जना सदस्य नियुक्त
काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन...