निजी विद्यालयहरूले गरे विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा ऐन २०८० को विधेयकप्रति आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमति जनाउँदै प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको...