अमेरिकाको ‘एचई उच्च शिक्षा र्यांकीङमा १२२ औँ स्थानमा पर्यो काठमाडौँ विश्वविद्यालय
काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्यांकीङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५...