बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. शर्मा नियुक्त
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सञ्जिवकुमार शर्मा नियुक्त भएका छन्। उनलाई स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले नियुक्त गरेका हुन्।...