‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई
काठमाडौँ । काठमाडौँ विश्व विद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । सो शिक्षा केन्द्रका...